ब्रेकिङ न्युज

आज काठमाडौंमा यो वर्षकै बढी चिसो, २ डिग्री सेल्सियसमा झर्‍यो तापक्रम

काठमाडौं - काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ ।मौसम विज्ञान विभागका अनुसार निरन्तर घटिरहेको तापक्रम आज बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको हो । यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।यसअघि बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भए ...

एनपीएलमा आज पोखरा र काठमाडौं तथा चितवन र जनकपुर खेल्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् ।बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डौ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सले खेल्दैछन् ।जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने ...

बोहरा र सिंह एआईजीमा बढुवा सिफारिस

काठमाडौं-नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएका छन् ।शुक्रबार बसेको बढुवा समितिको बैठक डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।सिंहप्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र बोहरा कार्य व ...

विश्वविद्यालयको मेरिटोक्रेसी अहिलेको सरकारलाई घाँडो भयो : प्रचण्ड

काठमाडौं,धादिङ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको मेरिटोक्रेसी वर्तमान सरकारलाई घाँडो भएको आरोप लगाएका छन् ।बेनीघाट रोराङ्ग गाउँपालिका-८ बिधाङमा आयोजित एकीकृत छात्रावास समुद्‍घाटन एंव चैलिङ नमुना पर्यटकीय गन्तव ...

चितवन राइनोजविरुद्ध विराटनगरको फराकिलो जित

काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हात पारेको छ।टियु क्रिकेट मैदानमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो।विराटनगरले १८२ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि चितवनले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ...

निजी अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारीसरह सेवा सुविधा दिन निर्देशन

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ ।स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयले निजी अस्पतालहरूका नर्स र स्वास्थ्यकर्मी ...