ब्रेकिङ न्युज

भारतीय स्थल सेना प्रमुख सेठ प्रधानमन्त्री बालेनसँग भेटवार्ताका लागि सिंहदरबारमा

भाद्र २, २०८३

काठमाडौं - भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।जनरल ...

मन्त्रीको सुविधामा राज्यको स्रोत दुरुपयोग भइरहेको छ: वर्षमान पुन

भाद्र २, २०८३

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले मुलुकमा बढ्दो मनसुनजन्य विपद् व्यवस्थापन, जनसरोकारका समस्या र सरकारको कूटनीतिक कमजोरीका विषयमा ...

मकवानपुर जिप दुर्घटना: घाइते लक्ष्मी बडुको सैनिक अस्पतालमा उपचारका क्रममा निधन

भाद्र २, २०८३

काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कार्पियो दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको मृत्यु भएको छ । काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका ...

रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

भाद्र २, २०८३

काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्रबार बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपीन आचार ...

हवाई फायर गरेर १४ किलो अफिमसहित दुई जना लागूऔषध कारोबारी पक्राउ

भाद्र २, २०८३

काठमाडौं- प्रहरीले हवाई फायर गरी बाँकेको कोहलपुरमा ठूलो परिमाणको लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम पूर्वको सिस्ने गाउँपालिका– ...

मकवानपुरमा उच्च अदालतका न्यायाधीश डाँगी सवार स्कार्पियो दुर्घटना, ६ घाइते

भाद्र २, २०८३

काठमाडौं - मकवानपुरको जुराखेतमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना भएको छ ।मंगलबार बिहान भएको दुर्घटनाम ...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने

भाद्र २, २०८३

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि विश्वासको मत लिने तयारी गरेका छन्। हिजो मुख्यमन्त्री निवासमा भएको छलफलपछि भोलि विश्वासको मत लिने गर ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक गरिँदै

भाद्र २, २०८३

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट पारित निर्णयहरू आज सार्वजनिक गरिँदै छ । पार्टीले आज अपराह्न ३ बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आ ...

प्रतिनिधिसभाको बैठक आज, चार मन्त्रालयसँग सम्बन्धित प्रश्नको मन्त्रीले दिनेछन् उत्तर

भाद्र २, २०८३

काठमाडौं - सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित ...

पत्रकार किशोर श्रेष्ठलाई छाड्न सर्वोच्चको आदेश

भाद्र १, २०८३

काठमाडौं - सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिएको छ ।न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहि ...

बीमा प्राधिकरणका पूर्वअध्यक्ष दाहालसँग १५ लाख धरौटी माग

भाद्र १, २०८३

काठमाडौं - विशेष अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाललाई १५ लाख रुपैयाँ धरौटी माग गरेको छ।विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त ...

लुम्बिनीका मुख्यमन्त्री आचार्य प्रदेश सभाबाट विश्वासको मत लिन सफल

भाद्र १, २०८३

दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस ...