ब्रेकिङ न्युज

उपत्यकामा २४ घण्टामा थपिए ९४७ जना कोरोना संक्रमित

मंसिर ९, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार २४ घण् ...

२४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

मंसिर ९, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रम ...

कोरोनाबाट एकै दिन २४ जनाको मृत्यु

मंसिर ९, २०७७

काठमाडौं - मुलुकमा पछिल्लो २४ घण्टायता कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ। यससँगै देशभरबाट कोरोनाका कारण मृत्यु हुनेको संख्या हालसम्म १३६१ पुगेको सरकारको दाबी ...

कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान सञ्चालन

मंसिर ९, २०७७

काठमाडौं - कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ ...

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ घाइते

मंसिर ९, २०७७

काठमाडौं - बैतडीको गोठालापानी झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–८ बुड्डाको झाल नजिक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। ...

प्रधानमन्त्रीको व्यग्र प्रतीक्षामा थिए स्थानीय जनता मौसमले खिन्न बनाइदियो

मंसिर ९, २०७७

काठमाडौं, पाँचथर - कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उनको स्वागत गर्न व्यग्र प्रतीक्षामा र ...

६ वर्षीया बालिकाको हत्याविरुद्ध प्रदर्शन: प्रहरीले गोली चलाउँदा तीन जना घाइते

मंसिर ९, २०७७

काठमाडौं - महोत्तरीकाे बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको विरोधमा भएको प्रदर्शनलाई नियन्त्रण लिने क्रममा प्रहरीले गोली चलाएको छ ...

कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु

मंसिर ९, २०७७

काठमाडौं - कोरोनाभाइरसको संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । सोमबार राती मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उप ...

बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना मगर

मंसिर ९, २०७७

काठमाडौं - बीबीसीले सन् २०२० को '१०० प्रभावशाली महिला'को सूचि सार्वजनिक गरेको छ । उक्त सूचिमा नेपालकी १९ वर्षीया सपना रोका मगर परेकी छिन्। बीबीसीले प्रत्ये ...

कपिलवस्तुमा भारतीय बल्कर र बस ठोकिँदा एक जनाको मृत्य

मंसिर ९, २०७७

काठमाडौं,बुटवल - कपिलवस्तुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुद्धभुमी नगरपालिका– २ गोरुसिङ्गे जंगलमा भारतीय बल्कर र बस ठोकि ...

एकैदिन १८ सयले घट्यो सुनको मूल्य

मंसिर ९, २०७७

काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा १ हजार ८ सय रुपैयाँले घटेर ९२ हजार ५ सय ...

बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका युवकको घरमा स्थानीयले लगाए आगो

मंसिर ९, २०७७

काठमाडौं,महोत्तरी - महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीयले आगो लगाएका छन्।बर्दिवास नगरपालिका–१४ का श ...