ब्रेकिङ न्युज

नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि, एकैदिन २८ को मृत्यु

मंसिर १०, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल् ...

मौसम: पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

मंसिर १०, २०७७

काठमाडौं - पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, ...

डिएपी मल पाइयो, युरिया अझै अभाव

मंसिर १०, २०७७

काठमाडौं,लहान - डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण सुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस् ...

कोरोना संक्रमणबाट पोखरामा ७६ वर्षीय पुरुषको मृत्यु

मंसिर १०, २०७७

काठमाडौं,पोखरा - कोरोना भाइरसको संक्रमणको कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूष रहेका छन् । उनको बुधबा ...

निषेधाज्ञाबीच बर्दिबासमा प्रदर्शन, मृत्यु भएका न्यौपानेलाई शहिद घोषणा गर्न माग

मंसिर १०, २०७७

काठमाडौं ,महोत्तरी - महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ।जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका ...

अर्थमन्त्री पौडेललाई बुटवलमा कालोझण्डा देखाइयो

मंसिर १०, २०७७

काठमाडौं,बुटवल - मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहले कालो झण्डा देखाएका छन् । काँग्रेसको भात ...

बडिगाड खोलामा ट्याक्सी खस्दा चालकको मृत्यु

मंसिर १०, २०७७

काठमाडौं,बागलुङ - ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बज ...

फेरि घट्यो सुनको मूल्य

मंसिर १०, २०७७

 काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय र ...

बालिका हत्या प्रकरणः प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

मंसिर १०, २०७७

काठमाडौं,महोत्तरी - महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । संजय उपनामले चिनिने उनको काठमाडौँस् ...

बालिका हत्या प्रकरण : बर्दिबासमा निषेधाज्ञा जारी

मंसिर १०, २०७७

काठमाडौं - महोत्तरीको बर्दिबास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। मंगलबार ६ वर्षीया बालिका हत्याको बिरोधमा प्रर्दशन भएपछि आज पनि प्रर्दशन हुनसक्ने आशंकामा जिल् ...

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

मंसिर ९, २०७७

काठमाडौं - धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ ।निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले ...

न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच पुर्‍याउन खोजेको होइन : प्रचण्ड

मंसिर ९, २०७७

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावबारे भ्रममा नपर्न आग्रह ...