ब्रेकिङ न्युज

उपत्यकामा प्रदर्शन बढ्न थालेपछि प्रशासनले भन्यो- जुलुस र प्रदर्शन नगर्नू

मंसिर १६, २०७७

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ।पछिल्ला दिनहरुमा उपत्यकाको विभिन्न स्थानमा प्रदर्शन हुन थालेपछि भिडभाडजन ...

नेपाली बजारमा सुनकाे मूल्य बढ्याे

मंसिर १६, २०७७

काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ ...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

मंसिर १६, २०७७

काठमाडौं,चितवन - चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो ।निकुञ्जका ...

पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

मंसिर १६, २०७७

काठमाडौं, इलाम - इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पि ...

विश्वराज पोखरेल एआईजीमा बढुवा सिफारिस

मंसिर १६, २०७७

काठमाडौं - नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।  सोमबार गृह मन्त्रालयमा बसेको बढुवा ...

सबै जिल्लामा टेलिकमको फोरजी सेवा

मंसिर १५, २०७७

काठमाडौं - नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ ।नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित ...

काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिए

मंसिर १५, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् ।यीमध्ये ३६१ महिला र ४४८ पुरुष रहेको मन्त्रालयले ज ...

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कोरोना पुष्टि, २९ को मृत्यु

मंसिर १५, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल् ...

महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा पद बहाली

मंसिर १५, २०७७

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पद बहाली गरेका छन् ।सोमवार गोल्छाले महासंघको १९ औं अध्यक्षका रूपमा पदबहाली गरेका हुन् । पद व ...

राजतन्त्र पुन:स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

मंसिर १५, २०७७

काठमाडौं - राजतन्त्र पुन:स्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले सोमबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्श ...

कोरोना संक्रमणबाट पोखरामा थप २ जनाको मृत्यु

मंसिर १५, २०७७

काठमाडौं, पोखरा - कोरोनाका कारण पोखरामा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार पोखरामा २ जनाको कोरो ...

फेरि घट्यो सुनको भाउ

मंसिर १५, २०७७

काठमाडौं - आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज छापा ...