ब्रेकिङ न्युज

प्रचण्ड-नेपाल समूहकाे संसदीय दलको बैठक बस्दै

फाल्गुन १३, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधि सभाका सांसद तथा उक्त समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माल ...

फेरि घट्यो सुनको मूल्य

फाल्गुन १३, २०७७

काठमाडौं - नेपाली बजारमा लगातार घटिरहेकाे सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भै ...

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

फाल्गुन १३, २०७७

काठमाडौं - आज बस्ने भनिएको  नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।  आज बोलाइ ...

ओलीको बहिर्गमनपछि पनि नेकपाकै नेतृत्वमा सरकार गठन गर्न बामदेवको प्रस्ताव

फाल्गुन १३, २०७७

काठमाडौं -  प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सक्रियता बढाएका छन् । गौतम बिहीबार बिहानै अध्यक ...

कांग्रेसको पदाधिकारी बैठक बस्दै, सत्ता सहकार्यको प्रस्तावमा छलफल गरिने

फाल्गुन १३, २०७७

काठमाडौं - नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे बुढानीलकण्ठमा बस्नेछ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बाेलाइएकाे हाे ...

सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने नेकपाकाे निष्कर्ष

फाल्गुन १२, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । सर्वो ...

नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : नेता पाण्डे

फाल्गुन १२, २०७७

काठमाडौं, चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताएका छन ...

पशुपतिमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको आदेश

फाल्गुन १२, २०७७

काठमाडौं - सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न आज अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश पुरुषोत्तम भण्डारीको ए ...

ओलीसँग एकता सम्भव छैन : प्रचण्ड-नेपाल पक्ष

फाल्गुन १२, २०७७

काठमाडौं - नेकपा प्रचण्ड–नेपाल पक्षले अहिलेको अवस्थामा ओली पक्षसँग एकता नहुने बताएको छ ।बुधबार बसेको स्थायी कमिटी बैठकले  प्रधानमन्त्री केपी शर्मा ओली आत्म ...

प्रचण्ड-नेपालप्रति ओलीको व्यंग्य: ‘मेरा भाइहरुले लड्डु खाए, जित्यौं भनेर’

फाल्गुन १२, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई स्वभाविक रुपले लिएको बताएका छन् । सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक ...

नेपालमा थप ९४ जनामा कोरोना पुष्टि

फाल्गुन १२, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभा ...

डा. केसीको अनशन स्थगित

फाल्गुन १२, २०७७

काठमाडौं - डाक्टर गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् ।बुधबार माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै नागरिक अभियन्तासमेत डा ...