ब्रेकिङ न्युज

राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तीनजना पक्राउ

जेष्ठ २३, २०७८

काठमाडौं,वीरेन्द्रनगर - राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित ...

काम लगाइदिने बहानामा २ महिलालाई होटलमा राखी अनैतिक क्रियाकलाप, एक पक्राउ

जेष्ठ २३, २०७८

काठमाडौं,कैलाली - मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले एक जना पक्राउ गरेको छ । मावन बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोदावरी नगरपालिका-२ ...

राउत बने प्रदेश २ को जसपा संसदीय दलको नेता

जेष्ठ २३, २०७८

काठमाडौं - जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।जसपाका बहुमत सांसदहरुको हस्ताक्षरसहित अध्यक्ष उपेन्द्र ...

ओलीका वकिललाई प्रधानन्यायाधीशको चेतावनी : कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु

जेष्ठ २३, २०७८

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका अधिवक्तालाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।ओली पक्षीय अधिवक्ता राजा ...

सङ्कटगोकर्णेश्वर:५ मा एन्टिजेन विधिबाट समुदायस्तरमा कोरोना परीक्षण

जेष्ठ २३, २०७८

काठमाडौं - गोकर्णेश्वर नगरपालिका– ५ ले समुदायस्तरमा एन्टिजेन विधिबाट कोरोना परीक्षण सम्पन्न गरेको छ । उक्त वडाका अध्यक्ष नारायण बहादुर सुवेदीले आफ्नो वडामा कोरो ...

पार्टी एकता जोगाउन महासचिव ईश्वर पोखरेलको आह्वान

जेष्ठ २३, २०७८

काठमाडौं - सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा संकट देखापरेकाले यसबाट जोगाउन आह्वान गरेका छन् ।उपप्रधानमन्त्रीको जिम्मेवारीबाट ...

पूर्णता पायो कर्णाली सरकारको मन्त्रिपरिषद्ले

जेष्ठ २३, २०७८

काठमाडौं,कर्णाली - कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएप ...

ललिता निवास प्रकरणः ४९ जनाको नाममा रहेको जग्गा सरकारीकरण हुँदै, २१ दिने सूचना जारी

जेष्ठ २३, २०७८

काठमाडौं - सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाएको छ ।भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले ललिता निवासस्थित ...

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौंमा

जेष्ठ २३, २०७८

काठमाडौं - गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका  संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२ ...

प्रतिनिधिसभा विघटन: नयाँ संवैधानिक इजलास गठन गरी आजबाट सुनुवाइ सुरु हुँदै

जेष्ठ २३, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा आइतबार संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।रिटमाथिक ...

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार

जेष्ठ २३, २०७८

काठमाडौं - सिरहामा एक जना औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले ...

कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : काँग्रेस

जेष्ठ २२, २०७८

काठमाडौं - नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशिल सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन्  । काँग्रेस का ...