ब्रेकिङ न्युज

प्रधानन्यायाधीश राणा बिरामी भएपछि संवैधानिक इजलास आज नबस्ने

जेष्ठ २४, २०७८

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ । प्रधानन्यायाधीश राणाले आज आफू बिरामी भएकाले संवैधान ...

हिल्सा बिओपीलाई दैनिक उपभोग्य वस्तुको अभाव

जेष्ठ २४, २०७८

काठमाडौं,सिमकोट - चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने त ...

अपि हिमालमा विद्युत् उत्पादन हुँदै

जेष्ठ २४, २०७८

काठमाडौं, दार्चुला - अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अ ...

एमाले नेपाल समुहले बोलायो स्थायी कमिटीकाे आकस्मिक बैठक

जेष्ठ २४, २०७८

काठमाडौं - नेकपा(एमाले) झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ३ अघिको पूर् ...

डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना खोप दिने

जेष्ठ २३, २०७८

काठमाडौं - डेनमार्क सरकारले नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ । डेनमार्कले युनिसेफमार्फत् नेपाललाई १४ लाख खोप अनुदान ...

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी' अध्यादेश जारी,अब स्वास्थ्यकर्मीलाई कुटे तीन वर्ष कैद

जेष्ठ २३, २०७८

काठमाडौं - अब स्वास्थ्यकर्मीमाथी कुटपिट तथा आक्रमण गरे तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको&nb ...

प्रदेश १: अधिवेशनको पूर्वसन्ध्यामा माओवादीले फिर्ता लियो समर्थन

जेष्ठ २३, २०७८

काठमाडौं - माओवादी केन्द्रले प्रदेश नम्बर १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको ...

‘हामीलाई कम्फर्टेबल फिल भइरहेको छैन, अब इजलास गठनको विषयमा बहस हुन सक्दैन’

जेष्ठ २३, २०७८

काठमाडौं - संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलास गठनको विषयमा सरकारी पक्षका कानुन व्यवसायीले कचिङ्गल सिर्जना गरेका छन् । उनीहरुले ल ...

सर्वोच्चले जोगाइदियो जनमोर्चाका कृष्ण थापाको पद

जेष्ठ २३, २०७८

काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ ।आइतबार न्यायाध ...

नेपालमा थप ३ हजार ४७९ जनामा संक्रमण पुष्टि, ६ हजार ६३६ संक्रमणमुक्त

जेष्ठ २३, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा  ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण ग ...

सर्वोच्चमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने हल्ला निराधार हो : नेपाल पक्ष

जेष्ठ २३, २०७८

काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु लोकतान्त्रिक राजनीतिक प्रणाली नै भत्काउनेतर्फको निर्लज्ज पाइला भएको बताएको छ ...

सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसूर हो : प्रधानन्यायाधीश

जेष्ठ २३, २०७८

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा रहेका सवै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर भएको बताएका छन् । प्रधानमन्त्री ओली पक्षीय ...