ब्रेकिङ न्युज

माधव नेपालको पार्टीले पायो दलको मान्यता, केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा

भाद्र ९, २०७८

काठमाडौं - निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्षको नेतृत्वमा बुधबार दल दर्ता भएको हो । एमा ...

नेप्सेमा ४८ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

भाद्र ९, २०७८

काठमाडौं - मङ्गलबारजस्तै धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अङ्कले घटेर ती ...

थप २ हजार ४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

भाद्र ९, २०७८

काठमाडौं - नेपालमा थप २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप २ ...

चन्द्र ढकालले धितोपत्र बोर्डको सदस्यबाट राजीनामा दिए

भाद्र ९, २०७८

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेवोन)को सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका ढकालले राजीनामा दि ...

यी हुन् लोसपा दर्ताको लागि सनाखत गर्ने १४ सांसद

भाद्र ९, २०७८

काठमाडौं - महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताका लागि निर्वाचन आयोगमा १४ जना सांसदहरुले सनाखत गरेका छन् । बुधबार आयोग पुगेर ...

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

भाद्र ९, २०७८

काठमाडौं, सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११:३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।बसभित्र दुईज ...

खनालको हस्ताक्षर प्रमाणीकरण, माधव समूहमा खुले ५५ केन्द्रीय सदस्य

भाद्र ९, २०७८

काठमाडौं - सशरीर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत अडानवाट निर्वाचन आयोगपछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्ततः ५५ क ...

एमाले विभाजन गर्न मध्यराति संसद् अधिवेशन अन्त्य गरियो : ओली

भाद्र ९, २०७८

काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी विभाजन गर्न मध्यराति संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गरिएको आरोप लगाएका छन् । पार्टी विभाजनपछि प ...

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

भाद्र ९, २०७८

काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)  बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि ८ करोड रुपैय ...

एमालेको प्रवक्तामा योगेश भट्टराई

भाद्र ९, २०७८

काठमाडौं - नेकपा एमाले पुरानै अवस्थामा फर्किएसँगै योगश भट्टराइले पार्टीमा प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्। उनले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवा ...

सनाखत गर्न महन्थ ठाकुर समूह पनि निर्वाचन आयोगमा

भाद्र ९, २०७८

काठमाडौं - महन्थ ठाकुर समूहका नेताहरु पनि दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् ।जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर समूहल ...

घट्यो सुनको मूल्य

भाद्र ९, २०७८

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला ...