ब्रेकिङ न्युज

'दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ'

भाद्र १०, २०७८

काठमाडौं -  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ...

सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय

भाद्र १०, २०७८

काठमाडौं - प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने भएको छ ।बिहीबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले आफ्ना १४ जना सा ...

हामी सरकारमा सहभागी हुनेछौं : माधव नेपाल

भाद्र १०, २०७८

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन् ।निर्वाचन आयोगमा दल दर्ता भएपछि बिहिबार ...

दल दर्तासँगै प्रतिस्थापन विधेयकको तयारी सुरु, बजेट परिमार्जन हुने

भाद्र १०, २०७८

काठमाडौं - नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो ...

महाकाली तुइन प्रकरणः छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन

भाद्र १०, २०७८

काठमाडौं - संसदको राज्यव्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।संसदको राज्यव्यवस्था समितिक ...

प्रदेश -१ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए पद तथा गोपनीयताको सपथ

भाद्र १०, २०७८

काठमाडौं - प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई मुख्यमन्त्रीको रूपमा शपथ ...

प्रदेश -१ का मुख्यमन्त्री राईले दिए राजीनामा, एमाले संसदीय दलको नेतामा भीम आचार्य

भाद्र १०, २०७८

काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । बिहीबार बिहान राईले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएका हुन्।साथै ...

आज पनि घट्यो सुनको मूल्य

भाद्र १०, २०७८

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापाव ...

प्रदेश -१ का मुख्यमन्त्री राईले राजीनामा दिँदै

भाद्र १०, २०७८

काठमाडौं,विराटनगर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिहीबार राजीनामा दिने भएका छन् । नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । ...

पार्टी फुटेपछि एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

भाद्र १०, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बस्दैछ ।  पार्टी औपचारिक रुपमा विभाजन भएको भोलिपल्ट अर्थात आज बिहीबार केन्द्रीय कमिटी बैठक ...

आजकाे माैसमः यी तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना

भाद्र १०, २०७८

काठमाडौं - हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागको  नजिक रहेकाले बिहीबार दिउँसो देशभर बदली रहने माैसम पूर्व ...

लुम्बिनी प्रदेश: दोस्रो पुस्ता एमालेमै खुल्न थालेपछि माधव नेपालको पार्टी थप कमजोर

भाद्र १०, २०७८

काठमाडौं, बुटवल - दोस्रो तहका नेतासमेत नेकपा एमालेमै फर्किएपछि माधव नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) लुम्बिनीमा थप कमजोर भएको छ । जनाधार भएका ने ...