ब्रेकिङ न्युज

आज शपथ लिँदै ज्येष्ठ सदस्य केसी, भोलि अन्य सांसदको पालो

चैत्र ११, २०८२

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भए ...

मोदीको चेतावनी : मध्यपूर्व युद्ध लम्बिँदा विश्व संकट गहिरिने

चैत्र १०, २०८२

काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा चुलिँदै गएको अमेरिका–इजरायल र इरानबीचको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।उनले युद्ध जारी रहि ...

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण

चैत्र १०, २०८२

काठमाडौं - नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पार्टी ...

सरकारमा सहभागी नहुने स्पष्ट पार्दै हर्क साम्पाङले फेरी भने : प्रधानमन्त्री रवि लामिछाने नै बन्नुपर्छ

चैत्र १०, २०८२

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दल सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उन ...

एसइइको तयारी अन्तिम चरणमा, १४ चैत भित्र सबै जिल्लामा प्रश्नपत्र पुर्याइने

चैत्र १०, २०८२

काठमाडौं - १९ चैतदेखि सञ्चालन हुने कक्षा १० को परिक्षा (एसइइ) को तयारी  अन्तिम चरणमा पुगेको छ ।प्रश्नपत्र छाप्ने काम सम्पन्न भैसकेकाले सबै प्रश्नपत्र १४ चैत भित ...

तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा

चैत्र १०, २०८२

कपिलवस्तु - कपिलवस्तुमा चैत्र ७ गतेदेखी जारी निषेधाज्ञा आज हटाइएको छ ।सर्वपक्षीय छलफलबाट अप्रिय घटनामा कोही संलग्न नहुने र सामाजिक सद्भाव खलबल नबनाउने निर्णय भए ...

प्रधानमन्त्री कप क्रिकेट: पुलिसले एपीएफलाई दियो ३५६ रनको बलियो लक्ष्य

चैत्र १०, २०८२

काठमाडौं - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिसले एपीएफलाई ३५६ रनको बलियो लक्ष्य दिएको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको पुलि ...

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने सरकारकाे तयारी

चैत्र १०, २०८२

काठमाडौं - सरकारले जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।प्रतिवेदन गोप्य राखेको भनेर सर्वत्र प्रश्न उठिरहेकाे समयमा सरका ...

६० वर्षीया वृद्धाको हत्या आरोपमा १५ वर्षीय एक किशोर पक्राउ

चैत्र १०, २०८२

रुपन्देही - रुपन्देहीमा ६० वर्षीया वृद्धाको हत्या आरोपमा १५ वर्षीय एक किशोर पक्राउ परेका छन् ।जिल्लाको शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत ...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि-चन्द्रका विद्यार्थी आन्दोलित

चैत्र १०, २०८२

काठमाडौं - काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।स्वतन्त्र विद्या ...

नयाँ सरकारले भ्रष्टाचारीलाई कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्छ: महावीर पुन

चैत्र १०, २०८२

काठमाडौं - पूर्वशिक्षामन्त्री महावीर पुनले नयाँ सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने बताएका छन् । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाच ...

बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु

चैत्र १०, २०८२

पर्वत - कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएक ...