ब्रेकिङ न्युज

इनिशा विक हत्या प्रकरणबारे प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

चैत्र ११, २०८२

काठमाडौं - नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विक मृत्यु प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।सुर्खेतको गुर्भाकोट नगरपालिका-६ ...

निर्वाचन आयोगको मानक आगामी चुनावमा पनि यथावत रहोस्: प्रधानमन्त्री कार्की

चैत्र ११, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् रहनुपर्नेमा  जोड द ...

कर्णाली प्रदेशमा बिहीबार सार्वजनिक बिदा

चैत्र ११, २०८२

सुर्खेत - कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।कर्णाली प्रदेश सरकारले प्रदेश मन्त्रिपरिषद्को मिति २०८१ चैत १७ गते बसेको बै ...

ठूलो परिमाणको अबैध लागूऔषधसहित चार जना कारोबारी पक्राउ

चैत्र ११, २०८२

काठमाडौं - प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक जना कारोबारी पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको ...

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम प्रदेशद्वारा मधेशलाई १६१ रनको लक्ष्य

चैत्र ११, २०८२

काठमाडौं - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदुरपश्चिम प्रदेशले मधेश प्रदेशलाई १ सय ६१ रनको सामान्य चुनौती दिएको छ।वीरगञ्जको नारायणी क्रिकेट ग्राउण्डमा मधे ...

पदभार ग्रहण गर्दै ज्येष्ठ नेता केसीले भने : मेरो समयभित्र निष्पक्ष र पारदर्शी भुमिका निभाउँछु

चैत्र ११, २०८२

काठमाडौं - प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् । आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन् ...

इटहरी चोकमा रहेको एक पूर्वाञ्चल क्याफेमा भीषण आगलागी

चैत्र ११, २०८२

इटहरी - सुनसरीको इटहरी उपमहानगर चोकमा रहेको पूर्वाञ्चल क्याफेमा भीषण आगलागी भएको छ।इटहरी उपमहानगर ६ स्थित मुख्य चोकबाट उत्तरतर्फ रहेको पूर्वाञ्चल क्याफे एण्ड आइ ...

कम्बोडियामा अलपत्र परेका ५१ नेपालीको उद्धार

चैत्र ११, २०८२

काठमाडौं - विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका ५१ जना नेपालीहरूको उद्धार गरिएको छ । अनलाइन स्क्यामिङ केन्द्रहरूमा ठगीका साथै विभिन्न गैरकानु ...

मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

चैत्र ११, २०८२

हेटौँडा - मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । जिल्लाको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित कान्ति लोकपथ सडकमा बुधबार आज बिहान भएको दुर्घट ...

नक्कली सुनको जालो पर्दाफास : रौतहटमा चारजना पक्राउ, ठगी योजना असफल

चैत्र ११, २०८२

रौतहट - नक्कली सुन प्रयोग गरी ठगी गर्ने योजनामा रहेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चन्द्रपुर नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग किनारको जगत रिस ...

सरकारी जग्गामै सरकारी कार्यालय भाडामा, बालेनले के गर्लान् ?

चैत्र ११, २०८२

काठमाडौं - सरकारले देशभर २०२१, ०२८ र ०३२ सालमा जग्गा नापजाँच गर्यो । भक्तपुरमा ०२१ सालमा जग्गा नापी भएको थियो ।त्यसक्रममा सरकारी नापी टोलीले भक्तपुर नगरपालिका–१ ...

कांग्रेसको बैठक आज पनि बस्दै

चैत्र ११, २०८२

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबारदेखि ...