ब्रेकिङ न्युज

कञ्चनपुरमा सर्प दंशबाट एक महिलाको मृत्यु

श्रावण २, २०७९

काठमाडौं,कञ्चनपुर - कञ्चनपुरको बेलडाँडी गाउँपालिका– २ की एक महिलाको सर्पको टोकाईबाट मृत्यु भएको छ।आइतबार राति घरमा सुतेकी ६५ वर्षीया कमलादेवी महर बिष्टको सर्प द ...

मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

श्रावण २, २०७९

 काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकता साथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरूलाई निर्देशन द ...

१३ वर्षकी बालिका बलात्कार आरोपमा एकजना पक्राउ

श्रावण २, २०७९

काठमाडौं,पोखरा - पोखरामा बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पोखराको लभ्लीडाँडामा बालिकालाई ललाई फकाइ लगेर बलात्कार गरेको आरोप उनीमाथि छ ।पर्वत कुश् ...

कुनै दबाबमा नपरी तथ्यको गहिराइमा पुगेर छानबिन समितिले निश्कर्ष निकाल्छः प्रदीप ज्ञवाली

श्रावण २, २०७९

काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बजेट निर्माण अनाधिकृत व्यक्तिको प्रवेश गरेको घटनाबारेको छानविन कसैको दबाबमा नपरी हुने बताएका छन्। एमालेको सु ...

जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै

श्रावण २, २०७९

काठमाडौं - अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको बिषयमा छानबिन गर्न गठित छानविन समितिले आज साेमबार अर्थ मन्त्रालयको ‘हार्ड डिस् ...

चार महिनापछि कोरोनाबाट एक महिलाको मृत्यु

श्रावण २, २०७९

 काठमाडौं ,सुनसरी - गत फागुन यता शून्यमा रहँदै आए पनि चार महिनापछि कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।गत फागुनबाट कोरोना संक्रमणबाट मृत्यु हुनेको ...

पूर्वअर्थमन्त्री शर्मामाथि छानविन गरिरहेको समितिले पाएन अर्थमन्त्रालयको सीसीटीभी फुटेज

श्रावण २, २०७९

काठमाडौं - बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको आरोपमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले सीसी ...

कर्मचारी, सुरक्षाकर्मी, र कैदीबन्दीलाई मतदानको व्यवस्था गर्न सर्वोच्चको आदेश

श्रावण १, २०७९

काठमाडौं - सर्वोच्च अदालतले निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिकतर्फको मतदान गर्ने व्यवस्था गर्न निर्वाचन आयोगका नाममा आदेश गरेको छ ।न्यायाधीश ...

कोरोनाका १३५ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

श्रावण १, २०७९

काठमाडौं - पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख् ...

प्रचण्डको मोदीसँग भेट नहुने

श्रावण १, २०७९

काठमाडौं - तीन दिने भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ ।सत्तार ...

सुस्तमनस्थिति भएकी युवतीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

श्रावण १, २०७९

काठमाडौं,धनगढी - सुस्तमनस्थिति भएकी एक युवतीमाथि बलात्कार गरेको आरोपमा बैतडीबाट दुइ जना पक्राउ परेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–४ मा २० वर्षीया सुस्तमनस ...

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन

श्रावण १, २०७९

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी क ...