ब्रेकिङ न्युज

जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ, पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

बैशाख २४, २०८३

जुम्ला - जुम्लामा जबरजस्ती करणी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन्।पक्राउ पर्नेमा जिल्लाको पातारासी गाउँपालिका-५ का वडाध्यक्ष दत्तबहादुर बुढा रहेका छन् ...

बीपी राजमार्ग पुनः सञ्चालनमा

बैशाख २४, २०८३

काठमाडौं - काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको यातायात मर्मतपछि बिहीबार बिहानदेखि सुचारु गरिएको ...

स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दै नेपाल ‘ए’

बैशाख २४, २०८३

काठमाडौं - नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मुलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे खेल ...

संवैधानिक परिषद् बैठक आज बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने

बैशाख २४, २०८३

काठमाडौं - लामो समयदेखि रोकिएको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारीस्वरूप आज संवैधानिक परिषद्को बैठक बस्दै छ ।प्रधानमन्त्री बालेन्द्र शाहले साँझ ...

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बैशाख २४, २०८३

काठमाडौं - हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । ...

कीर्तिपुरमा साथी-साथीबीचको विवादले गयो युवकको ज्यान

बैशाख २३, २०८३

काठमाडौं - काठमाडौंको कीर्तिपुरमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ ।आज दिउँसो काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग ...

कांग्रेसका सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच भेटवार्ता

बैशाख ७, २०८३

काठमाडाैं - नेपाली कांग्रेसका सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।सर्वाेच्च अदालतबाट आधिकारिकता पाउनासाथ पार्टीक ...

गृहमन्त्रीलाई कारबाही गर्न जेनजी मुभमेन्टको माग

बैशाख ७, २०८३

काठमाडौं - जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ। मन्त्री गुरुङमाथ ...

अक्षय तृतीया आज: सातु र सर्वत खाएर मनाइँदै

बैशाख ७, २०८३

काठमाडौँ - प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवम् सेवन गरी मनाइँदैछ ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिप ...

इरानले पुनः बन्द गर्‍यो होर्मुज स्ट्रेट, ७ प्रतिशतले बढ्यो तेलको मूल्य

बैशाख ७, २०८३

एजेन्सी - इरानले होर्मुज स्ट्रेट पुनः बन्द गरेसँगै तेलको मूल्यमा ७ प्रतिशतले वृद्धि भएको छ ।योसँगै अमेरिका र इरानबीच भएको अस्थायी युद्धविरामको समयसीमा बुधबार सम ...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

बैशाख ७, २०८३

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आज दिउँसो ३ बजेका लाग ...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

बैशाख ६, २०८३

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ। बैठक सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो । ...