ब्रेकिङ न्युज

राष्ट्रिय सभामा दलका नेताहरुले सम्बोधन गर्ने

बैशाख २८, २०८३

काठमाडौं - राष्ट्रियसभाको आजको बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श सम ...

सशस्त्र प्रहरीद्वारा मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

बैशाख २८, २०८३

मोरङ - मोरङमा सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ।जिल्लाको रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा इलाकाबाट सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डो ...

राष्ट्रपतिले संसद्‌मा गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृत

बैशाख २८, २०८३

काठमाडौं - मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ । आज बिहान ...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

बैशाख २८, २०८३

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्याल ...

कर्णालीमा आजबाट प्रदेशस्तरीय भेला गर्दै कांग्रेस

बैशाख २८, २०८३

काठमाडौं - नेपाली कांग्रेसले आज कर्णालीमा प्रदेशस्तरीय भेला गर्दैछ । कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्र ...

आज केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

बैशाख २८, २०८३

काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रह ...

सार्वजनिक सेवा स्वच्छ बनाउन सरकारले आजबाट ‘सरसफाइ सप्ताह २०८३’ चलाउने

बैशाख २८, २०८३

काठमाडौं - सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरे ...

आज संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने

बैशाख २८, २०८३

काठमाडौं - सरकारले आज नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत ग ...

मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, शिक्षा विभाग प्रमुखको जिम्मेवारी

बैशाख २७, २०८३

काठमाडौं - विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । रास्वपाले उनलाई शिक्षा विभागको प्रमुख बनाएक ...

रास्वपाको सचिवालय बैठक जारी

बैशाख २७, २०८३

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक जारी रहेको हो। nullपार्टीका प्रवक्ता मनिष झा ...

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

बैशाख २७, २०८३

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ १ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । सातवटै प्रदेशको निर्वाचन समीक्षा बैठकबाट प्र ...

भोलिदेखि बजेट अधिवेशन- सरकारको नीति कार्यक्रम प्रस्तुत हुने

बैशाख २७, २०८३

काठमाडौं - संघीय संसद्को बजेट अधिवेशन भोलि (सोमबार) देखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले ...