समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने
खबर एक्सप्रेस
२०७६-०८-०८ ११:०० मा प्रकाशित
Total Shares: 456
काठमाडौं - नेपाल समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । सो पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकालेको हो ।
कार्यदलमा पार्टी अध्यक्ष डा।बाबुराम भट्टराई, नेताहरु उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ रहेका पार्टीका नेता डा.शिवजी यादवले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस