एजेन्सी - लगातार तीनपटक दिल्ली निर्वाचनमा जित हात परेको आम आदमी पार्टीबाट तेस्रो पटक निर्वाचित भएका अरविन्द केजरीवालले आज मुख्यमन्त्रीको शपथ लिदैछन् । 

मिडिया रिपोर्टका अनुसार दिल्लीको रामलीला मैदानमा आज उनले सपथ लिने कार्यक्रम रहेको छ । 

उक्त समारोहकालागि भव्य तयारी गरिएको छ ।  शपथ गग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहने बताइएको छ ।