काठमाडौं : सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाएको हो।
आईजीपीबाट हटाइए दानबहादुर कार्की, मनोज केसीलाई दिइयाे जिम्मेवारी
खबर एक्सप्रेस
कार्तिक १८, २०८३
७६


.gif)

