काठमाडौं - वाणिज्य बैंकहरूले २०८३ साल साउन महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि जारी रहेको छ।
२० वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।

.gif)



