काठमाडौंमा कक्षा ११ पढ्न आउने घटे
खबर एक्सप्रेस
२०७६-०४-०४ ११:०० मा प्रकाशित
Total Shares: 710
काठमाडौं– राजधानीका निजी उच्च माविमा भर्ना हुने विद्यार्थीको संख्या घटेको छ । विगतमा जत्तिकै कक्षा ११ मा विद्यार्थी आकर्षित गर्न नसकिएको हो ।
विद्यार्थी भर्ना गर्न नसक्दा कतिपय प्लस टु संकटमा परेका छन् । मुलुक संघीय संरचनामा गएसँगै प्रदेशमै कक्षा ११ र १२ पढाउने शिक्षालय स्थापना भएकाले काठमाडौं आउने विद्यार्थी घटेको अनुमान गरिएको छ ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस