काठमाडौं - मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बैठक बोलाएका हुन् ।

शाहले बुधबार बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको छ ।