सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा पुरिएर बेपत्ता भएका आठ जनाको शव निकालिएको छ । साथै मृतक सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार मृत्यु हुनेमा :
२१ वर्षीय शिव धामी
१७ वर्षीय सोनम लामा
२३ वर्षीय मानबहादुर रुम्बा
३५ वर्षीय प्रदीप चौरसिया
२१ वर्षीय राजेश चौधरी
४२ वर्षीय राजेन्द्र चौरसिया
२५ वर्षीय बिक्रम थिङ
२० वर्षीय सिमन घलान रहेका छन् ।
पहिरोले पुरिएर घाइेत भएका बारु शाहलाई भने एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

.gif)



