धनगढी - सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खगराज भट्ट नियुक्त भएका छन् । 

भट्टलाई शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेकोमा लगत्तै उनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।