कोरोना : ५६३ को मृत्यु, २८ हजार बढी संक्रमित खबर एक्सप्रेस २०७६-१०-२३ ११:०० मा प्रकाशित Total Shares: 710 काठमाडौं - नोबेल कोरोना भाइरसको कारण चीनमा ५६३ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको अनुसार २८ हजार बढी मानिसमा संक्रमण देखिएको छ ।बुधबार मात्र चीनमा ७३ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ । चीनमा ३१ प्रान्तमा फैलिएको यो भाइरसबाट वुहान शहर बढी प्रभावित छ ।
फेसबुक पेज Like गर्नुहोस