काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मन्त्रिपरिषद् बैठक  बस्ने भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ बजे बस्ने छ ।

बैठकमा समसामयिक सरकारी कामकारबाही, नीतिगत विषय तथा मन्त्रालयगत प्रस्तावमाथि छलफल हुने बताइएको छ ।