काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित भुवाखोलामा शुक्रबार बिहान जिप दुर्घटना भएको छ ।

   दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छ

प विवरण आउन बाँकी छ ।