काठमाडौं - बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेको जित सुनिश्चित भएको छ ।
पछिल्लो मत परिणामअनुसार गन्न बाँकी मतभन्दा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले बढी मतको अग्रता लिएका हुन् ।

.gif)


