काठमाडौं - नेकपा एमालेको विधान महाधिवेशन सरेको छ ।
स्थायी कमिटीको आज बसेको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।