सामाजिक

नवरात्रको सातौँ दिन: आज कालरात्रि देवीको पूजा गरिँदै

आश्विन १३, २०८२

काठमाडौं - बडादसैँको अवसरमा आज सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ। यस दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ। ...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै

आश्विन ११, २०८२

काठमाडौं - आश्विन शुक्ल पञ्चमी। नवरात्रको छैटौँ दिन भए पनि शनिबार पञ्चमी तिथि भएकाले नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा-आराधना गरिँदैछ।स्कन्दमाता भगवत ...

नेपाल प्रहरीमा भर्ना खुल्यो, एक हजार ५९४ जनालाई अवसर

आश्विन १०, २०८२

काठमाडौं - नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै १५९४ पदका लागि दरखास्त आह्वान गरेको ह ...

नवरात्रको पाँचौँ दिन आज, स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै

आश्विन १०, २०८२

काठमाडौं - नवरात्रको पाँचौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी ...

नवरात्रको चौथो दिन कुष्माण्डा माताको पूजा आराधना

आश्विन ९, २०८२

काठमाडौं -  नेपाली हरुको महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ।&n ...

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

आश्विन ८, २०८२

काठमाडौं - काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारी वर्षासँगै यहाँका नदीहरूमा बाढी आएको छ।बुधवार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीमा बाढी आएक ...

मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि नखुल्ने, यात्रुहरु प्रभावित

आश्विन ८, २०८२

काठमाडौं - मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द हुने भएको छ । हिजो दिउँसोबाट बन्द भएको उक्त सडकखण्ड आज पनि दिनभर बन्द हुने भएको हो ।सडक डिभिजन कार्यालय चितवनक ...

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको साधना गरिँदै

आश्विन ८, २०८२

काठमाडौं - बडादसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।नवदुर्गा मध्येकी ...

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

आश्विन ७, २०८२

काठमाडौं - सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० जवाङ खोलामा पहिरो खसेपछि दुईतर्फी अवरुद्ध ...

आजबाट सुरु भयो बडादसैँ, घरघरमा घटस्थापना गरिँदै

आश्विन ६, २०८२

काठमाडौं-प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका ...

आजदेखि सोह्र श्राद्ध सकिँदै

आश्विन ५, २०८२

काठमाडौं - आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।आश्विन कृष्ण प्रतिपदादे ...

यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

भाद्र ३१, २०८२

काठमाडौं - हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।मौसम पूर्वानु ...