अन्तर्राष्ट्रिय

क्यानाडामा चक्कु प्रहार गरी १० जनाको हत्या गर्ने एक अभियुक्त मृत फेला

भाद्र २१, २०७९

काठमाडौं, एजेन्सी - क्यानाडामा चक्कु प्रहार गरी १० जनाको हत्या गर्ने अभियुक्त मध्ये १ जना मृत अवस्थामा फेला परेका छन् ।३१ वर्षीय डेमियन स्यान्डरसन क्यानाडाको जे ...

क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु, १५ जना घाइते

भाद्र २०, २०७९

काठमाडौं - क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु भएको छ। मध्य सास्काचेवान प्रान्तमा भएका घटनामा १५ जना घाइते भएका छन्।प्रहरीका अनुसार उत्तर पूर्वमा रहेक ...

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे ७ सातापछि स्वदेश फर्किए

भाद्र १८, २०७९

काठमाडौं,एजेन्सी - श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे शुक्रबार राति सिंगापुर एयरलाइन्सबाट स्वदेश फर्किएका छन् । ७३ वर्षीय राजापाक्षे बैंककबाट सिंगा ...

कोलम्बियामा विस्फोट, ८ प्रहरी अधिकारीको मृत्यु

भाद्र १८, २०७९

काठमाडौं,एजेन्सी - दक्षिणपश्चिमी कोलम्बियामा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ । आक्रमणको  राष्ट्रपति गु ...

पाकिस्तानको बाढीमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो,जसमध्ये ३८० बालबालिका

भाद्र १६, २०७९

काठमाडौं,एजेन्सी - मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म १ हजार एक सय जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८०  ...

रहेनन् अन्तिम सोभियत नेता गोर्बाचेभ

भाद्र १५, २०७९

काठमाडौं,एजेन्सी - शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सत्तामा पुगेका गोर्बाचेभल ...

भारतको विवादास्पद ट्विन टावर भत्काइयो

भाद्र १२, २०७९

काठमाडौं,एजेन्सी - भारतको नोएडाको सेक्टर ९३ए मा रहेको विवादास्पद ट्विन टावर भत्काइएको छ । करिब ३७०० किलो बारूदको सहयोगमा टावर भत्काइएको हो । एपेक्स र केएन ...

पाकिस्तानमा बाढी पहिरोमा परेर करिब एक हजारको मृत्यु,तीन करोड भन्दा बढी आश्रयविहीन

भाद्र ११, २०७९

काठमाडौं - पाकिस्तानमा मनसुनी वर्षा जारी रहँदा करिब एक हजार जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण करिब तीन करोड भन्दा बढी व्यक्ति आश्रयविहीन भएको त्यहाँको सरक ...

आफ्ना सहयोगीमाथि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दै इमरान खान

भाद्र ४, २०७९

काठमाडौं ,एजेन्सी - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफ्ना समर्थकहरूलाई पीटीआई नेता शाहबाज गिललाई दिइएको यातना र एआरआई न्यूजमा लगाइएको प्रतिब ...

राजापाक्षेले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन

भाद्र ३, २०७९

काठमाडौं - श्रीलंकाका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षेले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् ।देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाड ...

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्किने

भाद्र २, २०७९

काठमाडौं,एजेन्सी - श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे आउँदो हप्ता स्वदेश फर्किने भएका छन्। उनी आउँदो हप्ता स्वदेश फर्किने तयारीमा रहेको एक मन्त्रीला ...

मेक्सिकोमा भएका हिंसामा ८ जनाको मृत्यु

श्रावण २८, २०७९

काठमाडौं ,एजेन्सी -  मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएमन हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्ट ...