अन्तर्राष्ट्रिय

चीनको स्वास्थ्य आयोगले अबदेखि दैनिक कोभिड १९ तथ्यांक सार्वजनिक नगर्ने

काठमाडौं,एजेन्सी-विगत तीन वर्षदेखि देशमा दैनिक कोभिड १९ को तथ्यंक सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतवारदेखि यस्तो तथ्यांक जारी नगर्ने जनाएको छ ।‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी ...

इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु

काठमाडौं-दक्षिण अफ्रिकी सहर बोक्सबर्गमा इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । तरल पेट्रोलियम ग्यास (एलपीजी) ढुवानी गरेको ट्यांकर शनिबार बिहान अस्पताल र घर नजिकैको पुलमुनि विस्फोट भएको थियो ।‘ पुलमुनि ट्य ...

तीर्थयात्रु बोकेको गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु

काठमाडौं एजेन्सी-तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा  आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन् । कार सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको हो ।अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका ...

बृद्धाश्रममा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु

काठमाडौं,एजेन्सी-साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा २० जनाको मृत्यु भएकोे आपतकालीन सेवालाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ ।एजेन्सीले अग्नि सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भवनको दोस्रो तलाको सम ...

फ्रान्सको राजधानी पेरिसमा गोली चल्दा ३ जनाको मृत्यु

काठमाडौं,एजेन्सी-फ्रान्सको राजधानी पेरिसमा शुक्रबार एउटा कुर्द सांस्कृतिक केन्द्रमा गोली प्रहार भएको छ । क्रिसमस पर्व आउन केही घण्टा अगाडि भएको घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यसबारे जानकारी दिँदै अधिकारीहरूले गो ...

चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड !

काठमाडौं,एजेन्सी-चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी बताइएको छ ।डिसेम्बरको पहिलो २० दिनमा करिब २४ क ...