अन्तर्राष्ट्रिय

बंगलादेशी प्रधानमन्त्रीद्वारा प्याज नखाने घोषणा

मंसिर १५, २०७६

काठमाडौं -  प्याजको भाउ निरन्तर उकालो लागेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन् ।बंगलादेश ...

लन्डन ब्रिजनजिकै छुरा प्रहारमा दुई व्यक्तिको मृत्यु

मंसिर १४, २०७६

एजेन्सी - मध्य लन्डनस्थित लन्डन ब्रिजमा जथाभावी रूपमा गरिएको छुरा प्रहारमा दुई व्यक्तिको मृत्यु भएको छ । घटनामा संलग्न आक्रमणकारीको पनि प्रहरीको गोली प्रहारबाट ...

चीनमा पनि गयो भूकम्प

मंसिर १२, २०७६

एजेन्सी - चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थ ...

आन्तरिक मामिलामा हस्तक्षेप गर्ने ट्रम्पको कदमले ठूलो मूल्य चुकाउनुपर्छः चीन

मंसिर १२, २०७६

काठमाडौ - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेपछि चीनले आ ...

जेल सजाय भोगिरहेका सरिफ उपचारका लागि बेलायत प्रस्थान

मंसिर ३, २०७६

काठमाडौं - पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि बेलायत प्रस्थान गरेका छन् ।भ्रष्टाचार मुद्दामा सात वर्षको जेल सजाय भोगिरहेका सरिफ अदालतले उपचारक ...

डढेलोका कारण धुवाँले ढाकियो सिड्नी, प्रदूषण खतरनाक तहमा

मंसिर ३, २०७६

एजेन्सी - अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी वरपरका क्षेत्रमा एक हप्तादेखि डढेलो लागेको छ ।डढेलोका कारण सिड्नी बाक्लो धुवाँले ढाकिएको छ । रातभरी चलेको वायुल ...

हिम पहिरोमा परी चार भारतीय सैनिक र दुई भरियाको मृत्यु

मंसिर ३, २०७६

एजेन्सी - हिम पहिरोमा परी भारत प्रशासित कश्मिरको शियाचिन क्षेत्रमा चार भारतीय सैनिकसहित ६ जनाको मृत्यु भएको छ ।सैनिकसँगै मृत्यु हुने दुई जना भरिया समेत रहेको भा ...

२ बर्षपछी बिल गेट्स बने संसारकै धनि

मंसिर २, २०७६

एजेन्सी -  माइक्रोसफ्ट कम्पनिका संस्थापक बिल गेट्स २ बर्षपछि पुन संसारकै सबैभन्दा धनि व्यक्ति बनेका छन ।६४ बर्षिय बिल गेट्स १ सय १० अर्ब अमेरिकी डलर अर्थात ...

एजेन्सी अमेरिकामा गोलीकाण्ड : पाँच जनाको मृत्यु

मंसिर १, २०७६

एजेन्सी - अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये तीन जना बालबालिकासमे ...

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ सोमबार लन्डन जाँदै

कार्तिक २४, २०७६

काठमाडौं - केही समयदेखि सख्त बिरामी भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लन्डन जाने भएका छन् । सरिफको स्वास्थ्य स्थिति अध ...

अयाेध्याकाे विवादित जमिनमा राम मन्दिर बन्ने

कार्तिक २४, २०७६

काठमाडौं - ऐतिहासिक अयोध्या विवादमा शनिबार भारतीय सर्वोच्च अदालतले आफ्नो फैसला सुनाएको छ ।सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा पाँच जना न् ...

मोदीले दिए इमरान खानलाई धन्यवाद

कार्तिक २३, २०७६

काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् ।भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञ ...