अन्तर्राष्ट्रिय

नोबेल चिकित्सा पुरस्कार कोभिड भ्याक्सिन प्रविधि आविष्कार गर्ने वैज्ञानिकहरूलाई प्रदान

काठमाडौं-चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मेसेन्जर रिबोन्यूक्लिक एसिड (एमआरएनए) कोभिड भ्याक्सिनको प्रविधि आविष्कार गर्ने वैज्ञानिकको जोडीलाई दिने घोषणा गरिएको छ ।यी दुई वैज्ञानिकहरू हुन् डा. क्याटालिन क्यारिको र डा. ड्र्यू विजम्यान। यो प्रविधि को ...

लिबियाँमा बाढीले बगाएका ५३ सय शब भेटियो, मृतक अझै बढ्ने अनुमान

काठमाडौं-लिबियामा बाढी पछिको अवस्था निकै भयावह बन्दै गएको छ । हालै आएको बाढीको सबैभन्दा बढी असर डेरेना सहरमा परेको छ भने बाँध भत्किँदा सहरको करिब एक चौथाइ भू-भाग डुबानमा परेको छ । बुधवारसम्म उद्धारकर्मीहरूले डेर्ना सहरमा ५३ सय भन्दा बढी शवहरू गणना गर ...

अमेरिकी राष्ट्रपति माथी भ्रष्टचारकाे आराेप, महाअभियाेगका लागि छानबिनकाे अनुमति

काठमाडौं-अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब जो बाइडेन पनि समस्यामा परेका छन् । अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु गर्न अनुमोदन गरेका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार म्याकार्थीले ...

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो

काठमाडौंं-उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।मोरोक्कोको माराकेश शहरको दक्षिण पश्चिम क्षेत्र ...

माेरक्काेमा भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु

काठमाडौं-माेराेक्काेमा शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।यो संख्याले मोरक्कोमा दशकौं यताकै सबैभन्दा घातक भूकम्प बनाउँछ।भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएक ...

जी २० शिखर सम्मेलन : संयुक्त वक्तव्यमा सहमति जुटाउने प्रयास

काठमाडौं,एजेन्सी-आज र भोली आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भागलिन विश्वका शक्तिराष्ट्रका नेताहरू प्रगति मैदानमा निर्माण ...