सञ्चार

१८ वर्ष मुनिका प्रयोगकर्ताले टिकटकमा ब्युटी फिल्टर प्रयोग गर्न नपाउने, कारण यस्तो

काठमाडौं - टिकटकले १८ वर्ष मुनिका प्रयोगकर्तालाई ब्युटी फिल्टर प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । अनलाइन ब्युटी फिल्टरहरूको प्रयोगले आत्मसम्मान घट्दै गएको र मानसिक स्वास्थ्यमा असर बढ्दै गएको भन्दै टिकटकले ब्युटी फिल्टरहरूमा कडा प्रतिबन्ध लगाउन लाग ...

प्रतिस्पर्धी बजार र सरकारी बैंककाे ब्याजदर : बैंकर भट्टराईको विश्लेषण

ऋषभ भट्टराई,काठमाडौं  - नेपालले आर्थिक उदारीकरणकाे शुरुवात गरेकाे झण्डै चार दशक भयाे। आर्थिक उदारीकरणकाे सुरूवात सँगसँगै नेपालमा संयुक्त उद्यम ( Joint Venture) र निजी लगानी( Private Investment) मा बैंक तथा वित्तीय संस्थाहरुकाे स्थापना धमाधम भए । ...

ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क

काठमाडौं-सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ ।यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले उ ...

प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा. बरमेजोको भेट

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा। अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरेका छन् । आज भएको भेटमा उनीहरुबीच स्वास्थ्य सेवा क्षेत्रका ...

प्राज्ञहरुको दोहोरो सुविधा कटौती गर्ने निर्णय अनुमोदित

काठमाडौं - नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९ ओैँ प्राज्ञसभाले प्रतिष्ठानका आजीवन सदस्यले दोहोरो सुविधा नपाउने गरी गत फागुन ११ गतेको प्रज्ञा परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेको छ । सभाले प्राज्ञहरूको कार्यविभाजन र विभाग गठन गर्नेसम्बन्धी परिषद्बाट भएका ...

नेपाल पुनर्बीमा कम्पनीका सीईओ रायमाझीले ३ करोड २० लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं-नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले ३ करोड २० लाख भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । रायमाझीले बैंकमा राख्ने निक्षेपमा समेत कमिसन लिने गरेको कम्पनीको मसलन्द लगायतका खर्च ...