मनोरंजन
नायिका मिरुना मगरविरुद्ध प्रदर्शन
काठमाडौं - ‘कबड्डी-४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत ज ...
कान्स फिल्म फेस्टिबलमा पहिलो पटक नेपाली लघु चलचित्र ‘लोरी’ ले जित्यो अवार्ड
काठमाडौं - विश्वकै ठूलो फेस्टिबलमध्येको एक कान्समा पहिलो पटक नेपाली फिल्मले अवार्ड बाजी मार्न सफल भएको छ । ७५ औँ फेस्टिबल दे कान्समा लघु चलचित्र विधामा नेपाली चलचित्र लोरीले अवार्ड जितेको छ ।अविनाश विक्रम शाह निर्देशित नेपाली लघु चलचित्र ‘लोरी’ ले ‘द ...
कोलम्बियाकी प्रख्यात गायिका साकिरामाथि कर छलीको आरोप
काठमाडौं - कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् । तर ,अहिले भने यी गायिका गीतले होइन कर छलीको मामलाबाट चर्चामा छिन् ।स्पेनको एक अदालतले कर छलीको मामलामा उनीमाथि मुद्दा ...
लागुऔषध मुद्दा खेपिरहेका शाहरुख खानका छोराले पाए सफाइ
काठमाडौं, एजेन्सी - लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरसेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ । गत अक्टोवरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ ग ...
बलिउड अभिनेता सलमान खान नेपाल नआउने
काठमाडौं - बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ ।आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो ...
फिल्म ‘पृथ्वीराज’ को ट्रेलर रिलिज
काठमाडौं - ऐतिहासिक कथावस्तुमा आधारित अक्षय कुमार स्टारर बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर रिलिज भएको छ । झण्डै तीन मिनेट लामो ट्रेलर स्टाइल, देशभक्ति र बहादुरीको भावनाले ओतप्रोत छ ।यशराज ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा भव्यता र कलालाई पोतिएको ...