शिक्षा

कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा

बैशाख २५, २०८०

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त प ...

विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउँदै काठमाडौं महानगरपालिका

बैशाख १७, २०८०

 काठमाडौं -  काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउने भएको छ । महानगरपालिका विद्यालय ...

काठमाडौं महानगरको विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई पत्र

बैशाख १५, २०८०

काठमाडौं - काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ । बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै ...

चौतर्फी विरोध र दबाबपछि एनओसीमाथिको कडाईबाट पछि हट्यो सरकार, अब डिप्लोमा र एडभान्स डिप्लोमा विदेश पढ्न जान पाउने

बैशाख १३, २०८०

काठमाडौं-विदेश अध्ययन गर्न गरिएको कडाईबाट सरकार पछि हटेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ जारी गर् ...

नियमबमोजिम छात्रवृत्ति उपलब्ध गराउन संस्थागत विद्यालयहरुलाई प्रमुख शाहको आग्रह

बैशाख ९, २०८०

काठमाडौं - विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संस्थाग ...

दार्चुलामा विद्यार्थीले पाए भर्नासँगै पाठ्यपुस्तक

बैशाख ५, २०८०

दार्चुला - विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक प ...

वैशाखभर भर्ना अभियान सञ्चालन

बैशाख ४, २०८०

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र ...

दार्चुलाका विद्यालयमा समयमै पुग्यो पाठ्यपुस्तक

बैशाख ३, २०८०

दार्चुला-दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् ।विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस् ...

५७ सालको बाढीले विस्थापित विद्यालय २३ वर्षपछि पुनर्निर्माण

बैशाख ३, २०८०

काठमाडौं,नवलपरासी-नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनःस्थापना भएको छ।सीत ...

मोरङमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ

चैत्र २३, २०७९

काठमाडौं-मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना ...

यसवर्षको एसईई परीक्षा आजदेखि सुरु, चार लाख ८५ हजार विद्यार्थी सहभागी

चैत्र १७, २०७९

काठमाडौं-यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभाग ...

स्ववियु निर्वाचन : आज प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने

फाल्गुन २७, २०७९

काठमाडौं - स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत शनिबार उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिलासहितका कार्यक्रम रहेक ...