आर्थिक

सिटिजन्स बैंकका ग्राहकहरुले भिभान्त डेन्टलमा विशेष छुट पाउने

श्रावण ३०, २०८०

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलपोखरीमा रहेको भिभान्त डेन्टल हस्पिटलसंग सम्झौता गरेको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत ...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १५ प्रतिशत छुट

श्रावण ३०, २०८०

काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरुले मेट्रो मार्टका काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा विशेष छुट पाउने भएका छन् । ग्राहकहरुले ...

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

श्रावण २९, २०८०

काठमाडौं - नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास क ...

सानिमा माई हाइड्रोपावरको खुद नाफा २५.४४ प्रतिशत घट्यो

श्रावण २६, २०८०

काठमाडौं-सानिमा माई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ७२ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनाम ...

घोराही सिमेन्टसहित ३ कम्पनीको आइपीओ सूचीकृत

श्रावण २६, २०८०

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार घोराही सिमेन्ट कम्पनी, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ ।घोराही सिमे ...

विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

श्रावण २५, २०८०

काठमाडौं-गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ । बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९/८० को नाफा १२ अर्ब ३३ क ...

सन नेपाल लाइफले साउन ३२ गतेदेखि प्रिमियममा आइपीओ जारी गर्ने

श्रावण २५, २०८०

काठमाडौं-सन नेपाल लाइफ इन्सुरेन्सले साउन ३२ गते देखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री खुला गर्ने भएको छ ।यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करो ...

१६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी बुझाउन निर्देशन

श्रावण २५, २०८०

काठमाडौं-नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्च ...

सेयर बजार ४१.०६ अंकले बढ्याे

श्रावण २४, २०८०

काठमाडौं- सेयर बजार सूचक नेप्सेले बुधबार दुई हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । यो विन्दुमा झरेको बजार अन्तिम प्रहरमा भने फराकिलो अंकले बढेको छ । य ...

सन नेपाल लाइफले ३२ साउनदेखि प्रिमियममा आईपीओ जारी गर्ने

श्रावण २४, २०८०

काठमाडौं-सन नेपाल लाइफ इन्स्याेरेन्सले ३२ साउनदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ बिक्री खुला गर्ने भएको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० क ...

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

श्रावण २४, २०८०

काठमाडौं - नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।टेलिकमले गाेरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचा ...

मञ्जुश्री फाइनान्सको मुनाफासँगै अधिकांश सूचकमा आकर्षक बढोत्तरी

श्रावण २३, २०८०

काठमाडौं-गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा मञ्जुश्री फाइनान्सले २९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १६८.८६ प्रतिशतले धेरै हो । ...