आर्थिक

अपर तामाकोशी हाइड्रोपावरको आजदेखि शतप्रतिशत हकप्रद सेयर खुला

भाद्र १८, २०८०

काठमाडौं-अपर तामाकोशी हाइड्रोपावर कम्पनीको आज सोमबार भदौ १८ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेय ...

डिम्याट नवीकरण नगर्नेको मेरो सेयर पनि रोक्का

भाद्र १७, २०८०

काठमाडौं-डिम्याट खाता नवीकरण नगरेकाहरुको मेरो सेयर पनि नचल्ने भएको छ । सीडीएस एन्ड क्लिएरिङले गत साउन १६ गते सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न अनुरोध गर ...

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

भाद्र १५, २०८०

काठमाडौं-सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका ...

पठाओले अब निशुल्क फुड डेलिभरी गर्ने

भाद्र १५, २०८०

काठमाडौं - नेपालको अग्रणी राइड शेयरिङ सेवा प्रदायक पठाओ नेपालले  अब देखि निस्शुल्क फुड डेलिभरी सुरु गरेको छ । ‘रेस्टुरेन्टको दाममा घरमै खाम’ भन्ने नाराका स ...

सिटिजन इन्सुरेन्सको आजदेखि आइपीओ खुला

भाद्र १५, २०८०

काठमाडौ-सिटिजन लाइफ इन्सुरेन्सले आज शुक्रबार भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री खुला गरेको छ ।यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ क ...

प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि भयो खानामा पकाउने एलपि ग्यास

भाद्र १५, २०८०

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो।नि ...

एनआइबीएल प्रगति फन्डको प्रतिफल घोषणा

भाद्र १४, २०८०

काठमाडौं-एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल प्रगति फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । फन्डका इकाई धनीहरुले आर्थिक वर ...

एमसीसी परियोजना कार्यान्वयन प्रारम्भ

भाद्र १३, २०८०

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ।अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महत र एमसीस ...

माछापुच्छ्रे बैंकको बोनस सेयर घोषणा

भाद्र १३, २०८०

काठमाडौं-माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७०% नगद गरी कुल १४ प्रतिशत लाभ ...

८०० रुपैयाँले बढ्याे सुनकाे भाउ

भाद्र १३, २०८०

काठमाडौं- नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ। बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैया ...

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

भाद्र १३, २०८०

काठमाडौं - माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।सीडीएसका अनु ...

सिटिजन्स बैंकद्वारा कम्पोस्ट बिन वितरण

भाद्र १२, २०८०

काठमाडौं- बिगत १७ वर्ष देखी निरन्तर उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो कोल्हुवा शाखाद्वारा संस्थागत सामाजिक ...