आर्थिक

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

माघ १०, २०८१

काठमाडौं-साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ।नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा अडिएको हो। परिसूचक ...

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का

पुष ११, २०८१

काठमाडौं-नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारदेखि बैंकको संस्थाप ...

कर्णाली विकास बैंक समस्याग्रस्त घोषित

पुष १०, २०८१

काठमाडौं-कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भएको छ ।नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।साथै ...

राष्ट्र बैंकलाई प्राधिकरणको पत्र: 'बक्यौता नतिर्ने उद्योगको बैंक खाता र सेयर कारोबार रोक्का गर्नू'

मंसिर १२, २०८१

 काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको विवादित बक्यौता नतिरेको भन्दै उद्योगीहरूको खाता रोक्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।नियमन ...

प्राधिकरणलाई नियमन आयोगले भन्यो: 'उद्योगमा तत्काल लाइन नकाट्नू'

मंसिर १२, २०८१

काठमाडौं- विद्युत नियमन आयोगले उद्योगमा लाइन नकाट्न नेपाल विद्युत प्राधिकरणलाई भनेको छ ।आयोगको मंगलबारको बैठकले प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको ह ...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ लिए

मंसिर ११, २०८१

काठमाडौं - नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।अर्थमन्त्री विष्णु पौडेलले सोमबार नियुक्त भएका अध्यक ...

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

मंसिर १०, २०८१

काठमाडौं-नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ...

नेपाल टेलिकमले गर्यो रोबोटबाट सेवा सुरु

मंसिर २, २०८१

काठमाडौं - नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट ...

यी हुन् सबैभन्दा धेरै कर तिर्ने कम्पनीहरु

मंसिर १, २०८१

काठमाडौं-आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ ।विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा सम्मान गरेको हो ।सब ...

डिजेल र मट्टितेलको मूल्‍य प्रतिलिटर ३ रुपैयाँ बढ्यो

कार्तिक ३०, २०८१

काठमाडौं - नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ ।शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाए ...

आज पहिलो पटक बङ्गलादेशमा बिजुली पठाइँदै

कार्तिक ३०, २०८१

काठमाडौं - नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात हुँदैछ ।नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्न लागेको हो ।गएको ...

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै

कार्तिक २३, २०८१

काठमाडौं- नेपालकै अग्रणी ई-कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्दैछ। नेपालमा बर्षकै ठूलो सेलका रुपमा परिचित दराज ११.११ यस बर्ष ...