आर्थिक

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया पूरा, एकीकृत कारोबार सुरु

असार २७, २०७८

काठमाडौं - नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ती प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको ...

१४ अर्बको हकप्रद शेयर बिक्रीका लागि बोर्डको अनुमति

असार २६, २०७८

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ ।  ...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा दोस्रो दिन नै ३.२७ गुणा बढी आवेदन

असार २५, २०७८

काठमाडौं - सेयर निष्कासन भएको पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्म ११ लाख बढीले आवेदन दिएका छन् ।सेयर निष्काशन तथा ब ...

विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण दिने

असार २५, २०७८

काठमाडौं - विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् करिव १२ अर्ब रुपैयाँ ऋण दिने भएको छ ।विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बै ...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन

असार २४, २०७८

काठमाडौं - यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको प्राथमिक निष्काशन (आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । साढे ६४ लाख कित्तामध्ये सामूहि ...

एनआइबिएल फण्ड तेस्रो वर्षमा प्रवेश

असार २४, २०७८

काठमाडौं - नेपालकै पहिलो खुलामुखी योजना एनआइबिएल सहभागिता फण्डले संचालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपाल इन्भेष्ट ...

सानिमा जनरल इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न

असार २४, २०७८

काठमाडौं - सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा भएकाे सभा बुधबार भर्चुअल माध्यमबा ...

गण्डकी प्रदेशका प्राथमिकता र आवश्यकतालाई मौद्रिक नीतिमा सम्बोधन गर्न माग

असार २४, २०७८

काठमाडौं,कास्की - गण्डकी प्रदेश सरकारले प्रदेशको आवश्यकता र प्रदेश सरकारको बजेट कार्यक्रमलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको छ । आगामी वर ...

नेपाल एसबिआई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई सहयोग

असार २३, २०७८

काठमाडौं - नेपाल एसबिआई बैंकले बैंकको २८ औं वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकर ...

युकेको सिफ्ट सर्भिस र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

असार २३, २०७८

काठमाडौं - इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ...

भोलिदेखि युनियन लाइफको साधारण शेयर बिक्री खुल्ला

असार २३, २०७८

काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि (असार २४ गते)बाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण शेयर बिक्री गर्ने भएको छ । ...

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो राय सुझाव

असार २३, २०७८

काठमाडौं - नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय सुझाव मागेको छ । बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै खाएकोमा आर्थिक वर्ष २०७८/७९ को मौद्रि ...