आर्थिक

चैतमा मुद्रास्फीति ७.२८ प्रतिशत पुग्यो, यी हुन सबैभन्दा बढी मूल्यवृद्धि भएका वस्तु

बैशाख २८, २०७९

काठमाडौं - नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । ...

नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी

बैशाख २८, २०७९

काठमाडौं - नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को प ...

नबिल बैंकद्वारा ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण

बैशाख २७, २०७९

काठमाडौं - नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति ...

ग्लोबल आइएमई र नेपाल क्यिरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि सम्झौता

बैशाख २७, २०७९

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचार ...

हाइड्रो भिलेजमा एचआइडिसिएलको लगानी

बैशाख २६, २०७९

काठमाडौं - म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवर्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २० ...

नबिल बैंक युएसडीएबाट सूचीकृत

बैशाख २३, २०७९

काठमाडौं - नबिल बैंकले जिएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडिएसँग सम्झौता गरेको छ । बैंकले युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरद्वारा संचालित एक्सपोर्ट क् ...

ग्लोबल आइएमई र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

बैशाख २३, २०७९

काठमाडौ - ग्लोबल आइएमई बंैक लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनामा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक् ...

नेपाललाई झण्डै ८० करोड अमेरिकी अनुदान

बैशाख २२, २०७९

काठमाडौं - नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अ ...

अप्पर सोलुको आइपिओ खुला

बैशाख २२, २०७९

काठमाडौं - अप्पर सोलु हाइडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पन ...

नेपाल टेलिभिजनमा आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता सम्पन्न

बैशाख २१, २०७९

काठमाडौं - संयोजन मिडिया प्रा.लि. र नेपाल टेलिभिजनबीच आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।बुधबार नेपाल टेलिभिजनको कार्यालय सिंहदरबारमा एक औपचार ...

एनएमबि बैंक र योयो जिपलाइनबीच सम्झौता

बैशाख २१, २०७९

काठमाडौं - एनएमबि बैंकले योयो जिपलाइनसँग सहकार्य गरेको छ ।आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले जनाएको छ । अब पर्यटकहरूले स्काई सा ...

साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

बैशाख २०, २०७९

काठमाडौं - नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको सख्ंया साढे ४६ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४ ...