अपराध

श्रीमतीको हत्यापछि आत्महत्या

श्रावण १९, २०७८

काठमाडौं,धादिङ - दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्त ...

नक्कली परीक्षार्थी पक्राउ

श्रावण १६, २०७८

काठमाडौं, डोटी - अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्र ...

अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या

श्रावण ११, २०७८

काठमाडौं - “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर ...

‘प्रेमी दाजु’ले विवाह गर्न अस्वीकार गरेपछि सुजिताले आत्महत्या गरेको खुलासा

श्रावण ८, २०७८

काठमाडौं - पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले ‘प्रेमी’ले विवाह गर्न अस्वीकार गरेपछि आत्महत्या गरेको खुलेको छ । आफ्नै ठुलोबावुको छोरासँग प्रेम ...

विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारी बलात्कार

असार ३१, २०७८

काठमाडौं,पर्सा - पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिका-२ पिपरा टोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई बुधबार प्रहरीले पक्राउ ...

विराटनगरमा परिवारै मिलेर नवजात शिशुको हत्या, ४ जना पक्राउ

असार ३०, २०७८

काठमाडौं, विराटनगर - विराटनगरमा एक परिवारले नवजात शिशुको हत्या गरेको छ । प्रहरीका अनुसार जन्मिएको बच्चा छोरी भएकाले परिवारै मिलेर हत्या गरिएको हो ।प्रहरीले ...

उच्च अदालतका कर्मचारी विमलाको हत्या भएको पुष्टि, सुरक्षा गार्ड पक्राउ

असार २९, २०७८

काठमाडौं,मङ्गलबारे - उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको पुष्टि भएको  छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मे ...

दाङको जिम क्लबमा युवामाथि खुकुरी प्रहार

असार २९, २०७८

काठमाडौं, दाङ - दाङको तुलसीपुरमा आज बिहानै एक युवामाथि खुकुरी प्रहार भएको छ । बिहान करिब ६ः०० बजे तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित जिम क्लब नजिकै तुलसीपुर–५ ...

लागुऔषध गाँजा र ब्राउनसुगरसहित एकै दिन चार पक्राउ

असार २५, २०७८

काठमाडौं, लहान - प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेट ...

आफ्नै छोरीलाई पटक–पटक करणी गर्न खोज्ने बुवा पक्राउ

असार २०, २०७८

काठमाडौं, बर्दीया - बर्दीयामा आफ्नै छोरीलाई पटक–पटक करणी गर्न खोज्ने बुवा पक्राउ परेका छन् ।यही असार १८ गते राति १२ः३० बजेको समयमा परिवर्तित नाम ‘राहुल’ ले आफ्न ...

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने ३ जना जेल चलान

असार १६, २०७८

काठमाडौं - राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बुधबार सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापको ...

खोटाङमा छोराबाट आफ्नै बुबाको हत्या

असार १३, २०७८

काठमाडौं,खोटाङ - खोटाङमा छोराबाट आफ्नै बुबाको हत्या भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका हुन् ...