ब्रेकिङ न्युज

एक पटक चुनावमा पराजित व्यक्ति पाँच वर्षसम्म उम्मेदवार हुन नपाउने

असार १८, २०८०

काठमाडौं - निर्वाचन आयोगले एउटा तहको निर्वाचनमा पराजित भएको व्यक्ति ५ वर्षसम्म अर्को तहमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ ।आयोगको सोम ...

बालुवाटार जग्गा प्रकरण : थप दुईजना पक्राउ

असार १८, २०८०

काठमाडौं-बालुवाटार जग्गा काण्डले चर्चित बनेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेकाक छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार थप द ...

प्रधानमन्त्री प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने

असार १८, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ महिनामा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन्। कैलालीको धनगढीमा प्रेस युनियनले सोमबार गरेको पत् ...

नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

असार १८, २०८०

काठमाडौं - नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ९८ ...

शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छ : प्रधानमन्त्री

असार १८, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन् । सोमबार ...

विश्वविद्यालयमा दलको झोला बोकेर छिर्न रोक लगाउनुपर्छ : महामन्त्री थापा

असार १८, २०८०

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउनुपर्ने बताएका छन् ।गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई स ...

वाम एकताको कुराबाट कांग्रेस तरंगित हुनुपर्दैन : प्रधानमन्त्री प्रचण्ड

असार १८, २०८०

काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट कांग्रेस तरंगित हुननपर्ने बताएका छन् । गिरिजाप्रसा ...

झापामा हात्तीले कुल्चिँदा ८० वर्षीया पन्नादेवीको मृत्यु

असार १८, २०८०

झापा - झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ।  वडाध्यक्ष नारायण खनालका अनुसार हात्तीले कुल्चिँदा स्थानीय ८० ...

आज गुरुपूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गर्ने दिन

असार १८, २०८०

काठमाडौं - आषाढ शुक्ल पूर्णिमा अर्थात्  ज्ञान दिने गुरुको सम्मान गर्ने दिन। १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि  सोमबार मनाइँदैछ।सोमबार ३० ...

नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालन

असार १८, २०८०

चितवन - पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आ ...

राष्ट्रियसभा बैठक: बिनियोजन बिद्येयकमाथी मन्त्रालयगत रुपमा छलफल हुने

असार १८, २०८०

काठमाडौं - आज राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्र ...

ललिता निवास प्रकरण : थप तीन जना पक्राउ

असार १७, २०८०

काठमाडौं-ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको छ । तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयक ...