ब्रेकिङ न्युज

भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

जेष्ठ ९, २०८३

काठमाडौं - भारतमा शनिबार फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ ।समाचार एजेन्सी पीटीआईका अनुसार पेट्रोल प्रति लिटर ८७ पैसा र डिजेल प्रति लिटर ९१ पैसाले महँगो भएको ...

एमाले सचिवालय बैठक आज पनि बस्दै

जेष्ठ ९, २०८३

काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो ।शुक्रबार ...

यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

जेष्ठ ९, २०८३

काठमाडौं - हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्र ...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जेष्ठ ८, २०८३

जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार जनकपुरधामस्थित प्रदेशसभामा बसेको बैठकबाट उनले विश्वासको म ...

अमेरिकामाथि नेपालको शानदार जित

जेष्ठ ८, २०८३

काठमाडौं - आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको हो।यसअघिको खेलमा पनि नेपालले अमेरिकामाथ ...

राष्ट्रियसभामा सुकुम्वासी मुद्दा : दीर्घकालीन समाधान खोज्न सरकारलाई सांसदहरूको आग्रह

जेष्ठ ८, २०८३

काठमाडौं - राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्वासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर् ...

एक महिनामा देशभरबाट २ हजार ३१९ फरार प्रतिवादी पक्राउ

जेष्ठ ८, २०८३

काठमाडौं - नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार जसमध्ये के ...

इशान र दीपेन्द्रको सानादार ब्याटिङमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य

जेष्ठ ८, २०८३

काठमाडौं - नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालल ...

एमालेको केन्द्रीय सचिवालय बैठक गुण्डुमा

जेष्ठ ८, २०८३

काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक जारी छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा एमाले बैठक बसेको हो ।आजको बैठकमा निर्वाचन समीक्षा र ने ...

टि-२० महिला क्रिकेटः मलेसियामाथि नेपालको लगातार दोस्रो जित

जेष्ठ ८, २०८३

काठमाडौं - नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको अन्तरराष्ट्रिय महिला टी- २० सिरिजमा दोस्रो जित हासिल गरेको छ।मलेसियाको बायुमास ओभल क्रिकेट आज ...

जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक विदा

जेष्ठ ८, २०८३

काठमाडौं - सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा द ...

आर्थिक अनियमितताको आरोपमा रास्वपा बारा सभापति स्वर्णकार पार्टीबाटै निकालिए

जेष्ठ ८, २०८३

बारा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी साधारण सदस्यता खारेज भएको छ। केन्द्रीय संगठन विभागका सचिव शंकर श्रे ...