ब्रेकिङ न्युज

सभामुखसहित शीर्ष नेताहरु छलफलमा

श्रावण २३, २०८०

काठमाडौं - प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख ...

अविरल वर्षाको कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न

श्रावण २३, २०८०

काठमाडौं - अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न ...

मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता

श्रावण २३, २०८०

मकवानपुर-मकवानपुरको बागमती गाउँपालिका-५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय म ...

अझै केही दिन देशैभर मनसुनी वर्षा हुने

श्रावण २३, २०८०

काठमाडौं - काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि काठमाडौंमा निरन्तर वर्षा भइरहेको छ ।मनस ...

मकवानपुुरमा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता, खोजी कार्य जारी

श्रावण २३, २०८०

 हेटौ‌डा - मकवानपुरमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन । मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका हुुन् ।जिल्ला ...

सभामुखसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्दै

श्रावण २३, २०८०

 काठमाडौं - संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक मंगलबार पनि बस्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे ...

पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

श्रावण २३, २०८०

चितवन - पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । पहिलो आज बिहान करिब ५ बजेतिर खसेको प्रहरीले जानकारी दिएको छ । इच्छाकामना गाउँपालिका–६ ...

उपत्यकाका नदी र खोलामा बाढी, बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह

श्रावण २३, २०८०

काठमाडाैं -काठमाडौं उपत्यकाका नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएका ...

प्रतिनिधिसभा बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

श्रावण २२, २०८०

काठमाडौं- प्रतिनिधिसभा बैठक भोलि दिउँसो सम्मका लागि स्थगित भएको छ।संसदको अवरोध खोल्ने विषयमा सभामुखसहित शीर्ष नेताहरुबीच सहमती हुन नसकेपछि संसद् सचिवालयले सूचना ...

सभामुखसहित शीर्ष नेताहरु पुन: छलफलमा जुटे

श्रावण २२, २०८०

काठमाडौं-संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुख पुन: छलफलमा जुटेका छन् ।मध्यान्ह साढे १२  बजेदेखि साढे ...

लागुऔषधसहित १८ जना पक्राउ

श्रावण २२, २०८०

काठमाडाै‌ं- देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ परेका छन् । ठमाडौंकाे तारकेश्‍वर नगरपालिका-३ तिनपिप्लेबाट अवैध लागुऔषध गाँजा करिब १ किलो ४ सय ग्राम ...

७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु

श्रावण २२, २०८०

काठमाडौं- देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ...