ब्रेकिङ न्युज

एसियन गेम्स छनोटमा आज नेपाल र चीन भिड्दै

जेष्ठ १३, २०८३

काठमाडौं - नेपाली महिला क्रिकेट टोली आज एसियाली खेलकुदको महिला छनोट अन्तर्गत समूह चरणमा बलियो प्रतिद्वन्द्वी चीनसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको वायोमास ...

रवि लामिछाने रास्वपाको सभापतिमा दोहोरिने

जेष्ठ १३, २०८३

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी ७ देखि ९ असारसम्म चितवनमा हुने पहिलो महाधिवेशनबाट पनि वर्तमान सभापति रवि लामिछानेलाई नै निरन्तरता दिने ...

संसद्का दुवै सदनको बैठक बस्दै

जेष्ठ १३, २०८३

काठमाडौं - संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको ह ...

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन तीव्र, बयानका लागि पत्राचार

जेष्ठ १२, २०८३

काठमाडौं - पूर्वगृहमन्त्री सुधन गुरुङमाथि गठित छानबिन समितिले बयानका लागि औपचारिक रूपमा पत्राचार गरेको छ । समितिले बुधबार गुरुङसँग बयान लिने तयारी गरेको हो ।स्र ...

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

जेष्ठ १२, २०८३

 काठमाडौं - वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी ज ...

प्रधानमन्त्री संसद्मा नआएको भन्दै सांसद राईको कटाक्ष : पैसा तिरेर भए पनि ल्याउनुपर्छ

जेष्ठ १२, २०८३

काठमाडौं - श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित नहुने विषयलाई लिएर कटाक्ष गरेका छन्।मंगलबार प्रतिनिधि सभ ...

गलत बयान दिएको आरोपमा तीन जना साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा

जेष्ठ १२, २०८३

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससम्बन्धी प्रकरणमा तीन जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आयोगले सरकारी साक्षीका रूपमा प्रस्त ...

विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि बैठक नै स्थगित

जेष्ठ १२, २०८३

काठमाडौं - प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले गरेको विरोधलाई सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पाार्र्टी (रास्वपा)का सांसद जगदीश खरेलले ‘तमासा’ भनेपछि विपक्षीहरु आक ...

विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

जेष्ठ १२, २०८३

काठमाडौं - प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।मंगल ...

प्रधानमन्त्री बालेनसँग छलफल गर्न ईयूका कूटनीतिज्ञहरू सिंहदरबारमा

जेष्ठ १२, २०८३

काठमाडौं - युरोपेली संघ (ईयू)मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरू प्रधानमन्त्रीसँग छलफलका लागि सिंहदरबार पुगेका छन् ।प्रधानमन्त्री बालेन्द ...

साधारण तारेखमा छुटे दुर्गा प्रसाईं

जेष्ठ १२, २०८३

पर्सा - मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेका प्रसाईं जिल्ला अदालत पर्साको आदेशपछि रिहा ...

संसदमा सांसद आरेन राई : जीबी राई कहिले पक्राउ पर्छन् सरकार ?

जेष्ठ १२, २०८३

काठमाडौं - श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीबी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारी ठ ...