ब्रेकिङ न्युज

नेपालको पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रपतिले गरे आह्वान

कार्तिक २०, २०८०

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन्।एसिया प्रशान्त क ...

माओवादी केन्द्रले स्थगित गर्‍यो काठमाडौं केन्द्रित जनप्रदर्शन

कार्तिक २०, २०८०

काठमाडौं - नेकपा माओवादी केन्द्रले काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ।माओवादीले जाजरकोटमा भूकम्प गएकाले अहिलेको परिस्थितिलाई मध्यनजर राख्दै मंसिर ...

कोशी प्रदेशसभा बैठक आज बस्दै, समर्थन फिर्ता लिने एमालेको तयारी

कार्तिक २०, २०८०

विराटनगर - कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत कात्तिक १ गते प्रदेशसभा बैठक स्थगन गरिएको थियो । बैठकको कार्यसूचि भने तय गरिएको छैन ।बैठक बस् ...

भूकम्प पीडितका लागि भाटभटेनीद्धारा १ करोड ११ लाख १ हजार १११ रुपैया सहयोग हस्तान्तरण

कार्तिक २०, २०८०

 काठमाडौं - भाटभटेनी सुपर स्टोरले जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि एक करोड ११ लाख एक हजार १११ रुपैयाँ आर्थिक सह ...

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्प पीडितलाई दिने

कार्तिक १९, २०८०

काठमाडौं - नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।कांग ...

शेयर बजारमा २१.४६ अंकको गिरावट

कार्तिक १९, २०८०

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २१.४६ अंकले घटेर एक हजार ८ सय २६ दशमलब २३ ...

भूकम्पबाट मृत्यु भएकाकाे परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने सरकारको निर्णय

कार्तिक १९, २०८०

काठमाडौं-  नेपाल सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका ल ...

भूकम्प पीडितको पुनर्स्थापनाका लागि सहयोग गर्न सरकारको अपिल

कार्तिक १९, २०८०

काठमाडौं - सरकारले जारकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न अपिल गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार् ...

भूकम्प प्रभावितका लागि आएको अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने सरकारको निर्णय

कार्तिक १९, २०८०

काठमाडौं - सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने निर्णय गरेको छ ।आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरि ...

भूकम्प पीडितको उद्धारको काम एकद्वार प्रणालीबाट हुन्छ : प्रधानमन्त्री प्रचण्ड

कार्तिक १९, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणमा केन्द्रित रहेको बताएका छन् ।प्रधानमन्त्री प्रचण्डले भू ...

टी–२० विश्वकप छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

कार्तिक १९, २०८०

काठमाडौं - आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो ...

भूकम्पमा घाइते भएका सबैको उपचार निःशुल्क गर्ने सरकारको निर्णय

कार्तिक १९, २०८०

काठमाडौं - सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने भएको छ ।बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । स्वास्थ्यमन्त्री ...