ब्रेकिङ न्युज

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै

मंसिर ६, २०८०

काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै छ ।शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाट ...

बालुवाटार र शीतल निवास क्षेत्रमा पनि निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

मंसिर ६, २०८०

काठमाडौं - जिल्ला प्रशासन कार्यालयले माइतीघरपछि राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ । काठमाडौंका प ...

निषेधाज्ञाविरुद्धको रिटमा आज सुनुवाइ

मंसिर ६, २०८०

 काठमाडौंं-जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३० दिनका लागि भन्दै सोमबार माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले निषेधित क्षेत्र घोषणा गरेको ...

तीन दलबीच शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सहमति

मंसिर ६, २०८०

 काठमाडौं –  मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफलमा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सहमति भएको छ ।माओवाद ...

फिफा विश्वकप छनोट : नेपाल यमनसँग २-० गोलले पराजित

मंसिर ५, २०८०

काठमाडौं-फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल पाहुना टिम यमनसँग पराजित भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपाल यमनसँग २-० गोलले ...

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस

मंसिर ५, २०८०

काठमाडौं - न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियुक्तका लागि सिफारिस गरेको छ।न्यायपरिषद्‌को मंगलबार बसेको बैठकले सारंगा सुवेदी, महेश शर्मा पौड ...

शिक्षा प्रणालीलाई जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

मंसिर ५, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार काठमाडौंमा एसिया अन ...

दुर्गा प्रसाईं समूहले काठमाडौंको बल्खु चोकमा कार्यक्रम गर्ने

मंसिर ५, २०८०

काठमाडौं-मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार् ...

'नेपालले पाउने अनुदान सिधै राज्यकोषमा प्राप्त हुने व्यवस्था गर्छौं'

मंसिर ५, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु न्यायस्वरुप नेपालले पाउने अनुदान सिधै राज्यकोषमा प्राप्त हुने प्रबन्धका लागि पहल गर्ने बताएका छन्। मं ...

टिकटक प्रतिबन्धविरुद्धका रिट शर्माको इजलासमा

मंसिर ५, २०८०

काठमाडौं-टिकटक प्रतिबन्धविरुद्ध सर्वाेच्च अदालतमा परेका रिट निवेदनमा सुनुवाइ गर्न मंगलबारका लागि पुनः पेसी तोकिएको छ। रिट सुनुवाइका लागि सर्वाेच्चका न्यायाधीश व ...

बढ्यो सुनचाँदीको मूल्य

मंसिर ५, २०८०

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हाे ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको ...

जाजरकोटमा चिसोले एक महिने शिशुको निधन

मंसिर ५, २०८०

जाजरकोट- चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी न ...