ब्रेकिङ न्युज

सिके राउतसहित दर्जन बढी कार्यकर्ता पक्राउ

पुष १६, २०८०

काठमाडौं - माइतीघर मण्डलबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसहित दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् । धोती दिवस मनाउने क्रममा अध्यक्ष सिके राउतसहित दर्जनभन्दा ...

बालकुमारी घटनामा सुरक्षा कमजोरी रह्यो : गृहमन्त्री श्रेष्ठ

पुष १६, २०८०

काठमाडौं - गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् ।संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै गृहमन्त्री श्रेष ...

मन्त्री नगएको भए बालकुमारी घटना हुने थिएन : प्रहरी महानिरीक्षक

पुष १६, २०८०

काठमाडौं - बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बताएका छन्। सोमबार राज्य ...

मौसम: तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशमा हिमपात

पुष १६, २०८०

काठमाडौं - कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगगमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका धेर ...

बालकुमारी घटना : छानबिन गर्न आज उच्चस्तरीय न्यायिक आयोग बनाइने

पुष १६, २०८०

 काठमाडौं - ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा आज उच्‍चस्तरीय न्यायिक आयोग गठन गरिने भएको छ ।सोमबार बस्ने मन्त्रिपरिषद् ब ...

बालकुमारी घटनाको छानबिन गर्न जाँचबुझ आयोग बनाउने सहमति

पुष १५, २०८०

काठमाडौं-सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ।आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आयोग गठन गर्ने स ...

वीपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद

पुष १५, २०८०

कञ्चनपुर - परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका वीपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् ।आज मह ...

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

पुष १५, २०८०

 काठमाडौं - प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ।पार्टी कार्यालय सानेपामा शनिबा ...

कोइलाखानीमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा

पुष १५, २०८०

दाङ - दाङको कोइलाखानीको सुरुङमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ।सुरूङमा मृत बंगलाचुली गाउँपालिका-४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा मृत भेट ...

आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै

पुष १५, २०८०

काठमाडौं - आज गुरुङ समुदायमा तमु ल्होसार पर्व मनाइँदैछ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज यो पर्व नयाँ वर्षका रुपमा मनाउने ग ...

कांग्रेसले केन्द्रीय केन्द्रीय कार्य समितिका निर्णय आज सार्वजनिक गर्ने

पुष १५, २०८०

काठमाडौं -  नेपाली कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गर्ने भएको छ। पुस १२ गते सुरु भई तीन दिन चलेको बैठकका निर्णय आज ...

राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर : प्रधानमन्त्री

पुष १५, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको ...