ब्रेकिङ न्युज

काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्यो

माघ १२, २०८०

 काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । त्यसैले अघिल्ला दिनको तुलनामा आज बढी चिसो महसुस भएको छ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वान ...

राहुल महरालाई थुनामै राख्न उच्च अदालतको आदेश

माघ ११, २०८०

काठमाडौं-भेपमार्फत् ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।उच्च अदालत पाटनका न्यायाध ...

कोशीमा कांग्रेसका सिटौला निर्वाचित

माघ ११, २०८०

काठमाडौं,विराटनगर-कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् । बिहीबार भएको मतगणनाबाट सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित न ...

सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी

माघ ११, २०८०

काठमाडौं,कञ्चनपुर-सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सीटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।महिला तर्फ माओवादीकी रेनु चन्द विजयी, अपाङ्ग तर्फ कांग्रेस ...

कोशीमा गठबन्धनबाट 'फ्लोर क्रस' भएपछि एमालेकी कोइराला विजयी

माघ ११, २०८०

काठमाडौं,विराटनगर-कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् । उनले ५ हजार ८६  मत प्राप्त गरेकी छन्।माओवादी केन्द् ...

स्यानेटरी प्याड खरिदमा ८ लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

माघ ११, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नि:शुल्क सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गर्ने प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।अख्तियारले सप् ...

कर्णालीमा शतप्रतिशत मतदान, केहिबेर पछि मतगणना सुरु हुने

माघ ११, २०८०

काठमाडौं- राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान  सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिशत मतदान भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जा ...

क्यानडा पठाइदिने भनी अन्तर्वार्ता लिइरहेका बेला ६ जना पक्राउ

माघ ११, २०८०

काठमाडौं- क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१३ पाटनवेशी बस्ने ६५ वर्षीया ...

मेयर बालेन्द्रले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने

माघ ११, २०८०

काठमाडौं- महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्। मेयर बालेन कार्यव्यस्तताका कारण मतदानमा सामेल नहुने उनका स्वक ...

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी

माघ ११, २०८०

काठमाडौं- राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत अहिले सातै प्रदेशमा मतदान जारी छ । बिहान ९ बजेदेखि सातै प्रदेशमा शुरू भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । ५९ ...

राष्ट्रियसभा निर्वाचन : आजै साँझसम्म मतपरिणाम आउने

माघ ११, २०८०

काठमाडौं - राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदै छ । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि बिहीबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुँदै छ ।५९ स ...

गठबन्धन सरकार अहिलेको बाध्यता हो : देउवा

माघ १०, २०८०

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीको एकल बहुमत आउने अवस्था नभएपछि गठबन्धन गर्नुपरेको बताएका छन् ।कांग्रेस स्याङजा जिल्ला सम्मेलनल ...